मोडलिङमा जम्दै विशाल

रोशन भट्टराई

मेचीनगर १२ कालीझोडा घर भएका विशाल गिरी गायन तथा मोडलिङको क्षेत्रमा माहिर छन् । पछिल्लो समय नयाँ नयाँ कभर भिडियो तथा गीत यूटुबमा अपलोड गरेर मोडलिङ क्षेत्रमा प्रवेश गरेका उनी यतिबेला जेम्स फोटो ग्राफिमा फोटो सुट गराउन व्यस्त रहेका छन् ।

थुप्रै स्टेज कार्यक्रममा गायन प्रस्तुती दिई पुरस्कृत समेत भइसकेका उनी देवी क्याम्पसका बिबिएस प्रथम वर्षका विद्यार्थी हुन् । पढाइमा र खेलकुदमा अब्बल उनी सामाजिक कार्यमा पनि अग्रसर देखिन्छन् ।

संगित तथा मोडलिङमा सानै देखि रुची राख्ने गिरी यतिबेला फिल इन्टरटेन्टमेन्ट हाउसको आयोजनामा हुने द फेसन मोडल २०१७ मा भाग लिने तयारीमा छन् । 

प्रतिकृया दिनुहोस

सुगम पोखरेलको नयाँ गीत ‘तिमी हिँड्ने’

नेपाली चलचित्रकामा लगातार सुपरहिट गीत दिएका सुगम पोखरेल आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चलचित्रका गीतमा जमेका सुगमको एल्बम स्वेत

स्लिम बन्दै स्वस्तिमा

‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गर्दा स्वस्तिमा खड्काको चर्चा चुलियो । स्वस्तिमा यो गीतमा नृत्य गरेर चर्चित मात्र बनिनन्, धेरैलाई फ्यान

चलचित्र ‘झ्यानाकुटी’को फोटो कन्टेस्ट चर्चित

झापा मंसिर ४ । आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ‘झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले राम्रो चर्चा बटुलेको छ । फिल्म युनिटले प्रिती