युएई बिरुद्ध हुने खेलका लागि प्रारम्भिक २० खेलाडीको नाम सार्वजनिक

विपुल भट्टराई

झापा मंसिर ६ । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशिप अन्तर्गत आगामी डिसेम्बर ६ र ८ तारिखमा युएई बिरुद्ध हुने २ खेलका लागि प्रारम्भिक २० खेलाडीको नाम सार्वजनिक भएको छ

विश्व क्रिकेट लीग च्याम्पियनशिपको युएई बिरुद्धको दुई खेलका लागि छनौट गरिएको अन्तिम २० खेलाडीमा हसिम अन्सारी र अनिल कुमार साहले पहिलो पटक स्थान बनाएका छन्  दुई साता अगाडी देखि बन्द प्रशिक्षणमा रहेका २२ खेलाडीको सुचीबाट अन्तिम २० खेलाडीको छनौट गरिएको हो  अन्तिम २० खेलाडीमा पारस खड्का (कप्तान)ज्ञानेन्द्र मल्लशरद भेषावकरवसन्त रेग्मीसोमपाल कामीसागर पुनविनोद भण्डारीकरण केसीसुशील कँडेलहसिम अन्सारीविक्रम शोवशक्ति गौचनसिद्धान्त लोहनीअनिलकुमार साह ललितसिंह भण्डारीमोहम्मद आरिफ शेखदीपेन्द्रसिंह ऐरीसन्दीप लामिछानेजितेन्द्र मुखियाकुशल भुर्तेलदीलिप नाथ रहेका छन्

यस अघि बन्द प्रशिक्षणमा रहेका अनिल मण्डलआसिफ शेखनरेश बुढाऐररोहित पौडेलसुसन भारीले अन्तिम २० मा स्थान बनाउन सकेनन् उता महबुब आलम र सौरभ खनालले भने चोटका कारण टिमबाट नाम फिर्ता लिएका छन्

नेपाली टोलीको छनौट आइसीसी प्रतिनिधी अनिमुल इस्लामप्रशिक्षक जगत टमाटा र कप्तान पारस खडकाको संयोजनमा भएको हो 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले