सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो

झापा मंसिर ६ । सुनको भाउ बुधबार तोलामा दुई सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ५५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बुधबार पनि तोलाको ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो झापा मंसिर १९ । सुनचाँदीको भाउ आज मंगलबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी

एक्सेल बैंकको नाफा १५ करोड माथी 

झापा मंसिर १८ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले आ.व. ०७३।०७४ मा १५ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यस वैंकको हाल सम्म लगानीमा

अब एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने

झापा मंसिर १६ । रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।  राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख