एउटै मोटरसाइकलमा ५८ जना चढेपछि बन्यो किर्तिमान्


भारतीय सेनाले एउटा नयाँ विश्व कीर्तिमान कायम गरेको छ । भारतीय सेनाका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर विश्व कीर्तिमान बनाएका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमान बनेको हो । 

५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म गुडाएका थिए । मोटरसाइकलमा यतिधेरै यात्रुलाई अटाउनका लागि दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो । 

एजेन्सीको सहयोगमा
 

प्रतिकृया दिनुहोस

कल पेलेर पानी पिउँछ, गाई

युट्युबमा एउटा गाईले अहिले निकै चर्चा कमाइरहेको छ । नकमाओस् पनि कसरी? गाई चलाख पनि यती सम्म छ, आपैm कल पेलेर पानी निकाल्छ र  पिउँछ । पत्यार लागेन ? यो

विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता यो ब्लड ग्रुपका जम्मा ४३ जनामात्र

झापा मंसिर ४ । सामान्यतया मानिसको रक्त समूह (ब्लड ग्रुप)का बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ । यिनै वर्गका पोजेटिभ र नेगेटिभ

विवाह भएको भोलिपल्टै एक दम्पतीको मृत्यु

झापा कात्तिक ३० । अमेरिकामा एक दम्पतीको विवाह भएको एक दिन बित्न नपाउँदै ज्यान गएको छ । कान्सास राज्यको अदालतमा उनीहरुको विवाहको कानुनी प्रक्रिया पूरा