कल पेलेर पानी पिउँछ, गाई

युट्युबमा एउटा गाईले अहिले निकै चर्चा कमाइरहेको छ । नकमाओस् पनि कसरी? गाई चलाख पनि यती सम्म छ, आपैm कल पेलेर पानी निकाल्छ र  पिउँछ । पत्यार लागेन ?

यो भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस

अनौठो जमिन, जहाँ कार खेती हुन्छ

बालीनाली तथा बोटविरुवा उमार्ने र खेती गर्ने जमिन हुनु त सामान्य भयो । तर दुनियाँमा यस्तो ठाउँ छ, जहाँ जमिनमा कारको खेती गरिन्छ र जमिनमा कार उम्रिएका

एउटै मोटरसाइकलमा ५८ जना चढेपछि बन्यो किर्तिमान्

भारतीय सेनाले एउटा नयाँ विश्व कीर्तिमान कायम गरेको छ । भारतीय सेनाका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर विश्व कीर्तिमान बनाएका हुन् ।

विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता यो ब्लड ग्रुपका जम्मा ४३ जनामात्र

झापा मंसिर ४ । सामान्यतया मानिसको रक्त समूह (ब्लड ग्रुप)का बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ । यिनै वर्गका पोजेटिभ र नेगेटिभ