कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला चढेको विमान क्षतिग्रस्त अवस्थामा भेटियाे

unn.prixa.net

कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला बोकेको विमान क्षतिग्रस्त अवस्थामा भेटिएको छ । १५ दिनअघि अर्जेन्टाइन स्ट्राइकर साला र पाइलट डेविड इब्बोटसन बोकेको विमान फ्रान्सको नान्टेसबाट कार्डिफ सिटीतर्फ उडेको थियो ।

दुर्घटनाको अनुसन्धानकर्ताहरुले भेटाएको विमानको पाटपूर्जा सोमबार प्रयोगशालामा पठाउने बताइएको छ । क्षतिग्रस्त विमानको पाटपुर्जा आइतबार फेला परेको थियो । दुर्घटनाको लगत्तै अनुसन्धानकर्ताको टोली खोजीमा निरन्तर लागिरहेको थियो ।

फ्रेन्च क्लब नान्टेबाट बार्डिफ सिटीमा आबद्ध भएको पर्सीपल्ट नै अर्जेन्टाइन स्ट्राइकर साला चढेको विमान बेपत्ता भएको थियो ।

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै

टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५ टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग