देशभर मौसममा बदली, पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं – शुक्रबार काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम बदली भएको मौसमविद्ले बताएका छन् । 

मौसमविद् विभूति पोख्रेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार दिउँसो केही पहाडी भूभागमा हल्का पानी पर्ने संभावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने उहाँको अनुमान छ । अबको एक दुई दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना नरहेको मौसमविद् पोख्रेलले बताउनुभयो । 

शुक्रबार बिहान न्यूनतम तापक्रम भने वृद्धि भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानको न्यूनतम ताक्रम ५ डिग्री सेल्सियस पुगेको  महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: पुस २७, २०७५

प्रतिकृया दिनुहोस

प्रयागराज कुम्भ मेला : ४९ दिन, १२ करोड भक्तजन

विश्वकै ठूलो मानिने कुम्भ मेला भारतको उत्तर प्रदेशको प्रयागराजमा मंगलबारबाट सुरु भएको छ ।  ४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुनेछ भने

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौं, २७ पुस , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण

आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् । कम्पनीका