कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

काठमाडौं : महाराजगञ्जमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ।  सडकमा भिख माग्ने नाम थर, ठेगाना नखुलेका एक पुरुषको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो।  शुक्रबार बिहान सडकमा लडिरहेको अवस्थामा फेला परेका ती व्यक्तिलाई प्रहरीले उठाएर शिक्षण अस्पताल लगेको थियो। अस्पताल पुर्‍याउनेवित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

हत्यामा संलग्न भारतीय पक्राउ

विराटनगर, ३० पुुस । भारतको जोगवनीमा एक नेपालीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगरिकलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी १०

लागु औषधसहित चार युवती पक्राउ

रुपन्देही – लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का,

‘बमजनको आश्रममा राज्यले अनुसन्धान गर्नुपर्‍यो, हराएका मान्छे खोजी दिनुपर्‍यो’

तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले राज्यलाई आग्रह गरेका छन्।  मकवानपुर र