युट्युबमा आयो लुट २

झापा मंसिर ०३ । चार वर्षअघि निर्माण भएको चलचित्र लुट २ अब युट्युबमा पनि सार्वजनिक भएको छ । चलचित्र शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।


निश्चल बस्नेतले निर्देशन गरेको चलचित्रमा द्वन्द्व र सस्पेन्सलाई प्राथमिकता दिइएको छ । लुट २ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मा लगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शन गएको फागुनमा भएको थियो ।


हेर्नुस् भिडियो 

प्रतिकृया दिनुहोस

क्रिश्चियन परम्परा अनुसार निक र प्रियंकाको विवाह सकियो

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन

अम्बानीकी छोरीको विवाह निम्तो कार्ड झन्डै पाँच लाखको!(video)

यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै

ग्याष्ट्रिकबाट कसरी जोगिने?

खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका