अपाङ्गता भएका व्यक्तिलाई पनि अवसरमा समान पहँ’च ः प्रम ओली


काठमाडौं,!७ मंसिर ,

प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताउन’भएको छ .

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज  एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो क’रा उल्लेख गनर्’भएको हो .
 अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता ह’ँदाह’ँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी ह’न नसक्ने विगतको

अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ .
 प्रधनमन्त्रीको सन्देशमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिहरूको राज्य प्रदत्त सेवा स’विधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पह’ँच ह’नै पर्दछ . उनीह?ले पनि अ? सरह लाभान्वित ह’न पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिवद्ध छ .” ‘कोही पनि पछाडि नपरून्’ भन्ने म“ल ध्येयका साथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको सन्देशमा उल्लेख गरिएको छ .

 

“प“र्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक स’रक्षा र ग’णस्तरीय जीवनको विशेष व्यवस्था गर्न सरकार कटिवद्ध छ”  प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ, “सरकारले अपाङ्गता भएका व्यक्तिहरूको विकास र सशक्तीकरणका लागि छ’ट्टै बृहत् नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको छ . सरकारको सम्प“र्ण प्रयास समावेशी विकासको माध्यमबाट देशमा समृद्धि, ख’सीयाली, शान्ति र न्याय स्थापना गर्न केन्द्रित छ .”
अपाङ्गता भएका महिलाहरूमाथि ह’ने हिंसा र द’व्र्यवहारका विरूद्धमा कडा कान“नी कारबाहीहरू अगाडि बढाउने र पीडितलाई क्षतिप“र्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान प’¥याएको सन्देशमा जनाइएको छ . 

 

“सार्वजनिक भौतिक संरचना, सेवा प्रवाह गर्ने प्रणाली, यातायात सेवा र स“चना तथा सञ्चार प्रणालीहरूमा अपाङ्गता भएका व्यक्तिको पह’ँचलाई प“र्ण ?पमा स’निश्चित गर्न सरकारलाई सबैको सहयोग चाहिन्छ . यस सम्बन्धमा तजर्“मा गरिएका नियम र मापदण्डहरू प्रभावकारी रूपमा लाग“ गर्ने अभियानमा सरोकारवाला निकाय मात्र होइन समाजका सबै क्षेत्रका व्यक्तिह? सामेल ह’न आवश्यक छ”  प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ .  

प्रतिकृया दिनुहोस

नेपालका गाई बंगलादेश तस्करी

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे प्रहरी चेकपोष्टबाट करिब एक किमी दक्षिण जंगलनजिक गाईगोरु बंगलादेशतर्फ लैजान लोड गरिँदै ।

भेटियो ३३ किलो सुन, गोरेसँग तस्करीमा जोडिएका दुई पक्राउ

काठमाडौं : अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत

काठमाडौं उपत्यकामा वायु प्रद्रूषण बढ्यो, मर्निङ वाक नगर्न सुझाव

काठमाडौं : बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञले