विद्यार्थी साढे १० हजार, शिक्षक ५५ मात्रै

मंसिर १७, २०७५ काठमाडौं : 

इतिहासमै पहिलोपटक नेपाल ल क्याम्पसको स्नातक तह प्रथम वर्षमा १० हजार ८ सय ६० जना भर्ना भए। तर, नियमित कक्षा लिने विद्यार्थीको संख्या भने मुस्किलले पाँच सय छ।

तीन वर्षे एलएलबी, ५ र ३ वर्षे एलएलएम कार्यक्रम सञ्चालन हुने क्याम्पसको प्राध्यापन भने ५५ जनाले धानेका छन्।  प्राध्यापन र प्रथम वर्षको विद्यार्थीको अनुपात मात्रै हिसाब

गर्दा समेत प्रतिप्राध्यापक १९७ पर्छन।  ल क्याम्पसमा हाल ३८ जना प्राध्यापक दरबन्दी रिक्त छ। तर, त्रिविलगायत सरोकारवाला निकाय भने दरबन्दी थप गर्नेतर्फ समेत सचेत

देखिएको छैन भन्ने खबर राजधानी दैनिकमा छ।  पछिल्ला वर्ष कानुनमा विद्यार्थीको आर्कषण बढेपनि सो अनुपातमा प्राध्यापक व्यण्वस्था गर्न नसक्दा शैक्षिक गुणस्तरमा समेत

प्रश्न उठ्न थालेको छ।  ३८ जनाको दरबन्दी रिक्त रहेको ल क्याम्पका प्रमुख डा डीएन पराजुली बताउँछन्। 
 

प्रतिकृया दिनुहोस

नेपालका गाई बंगलादेश तस्करी

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे प्रहरी चेकपोष्टबाट करिब एक किमी दक्षिण जंगलनजिक गाईगोरु बंगलादेशतर्फ लैजान लोड गरिँदै ।

भेटियो ३३ किलो सुन, गोरेसँग तस्करीमा जोडिएका दुई पक्राउ

काठमाडौं : अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत

काठमाडौं उपत्यकामा वायु प्रद्रूषण बढ्यो, मर्निङ वाक नगर्न सुझाव

काठमाडौं : बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञले