२२ वर्षपछि भद्रप’रमा आँखा उपचार

२२ वर्षपछि भद्रप’रमा आँखा उपचार स’रू गरिएको छ . मेची आाखा उपचार संघले २२ वर्षपछि भद्रप’र आँखा उपचार केन्द्रमार्फत उपचार सेवा स’रू गरेको हो .  भद्रप’र ५ स्थित देवी बस्तीमा स्वर्गीय जयनारायण सरिया तथा शारदादेवी सरियाले निश’ल्क प्रदान  गरेको एक विघाह क्षेत्रमा सत्यनारायण सरिया लगायत परिवारले ५५ लाख लागतमा भवन निर्माण गरेर !) लाखको उपकरण समेत जडान गरिदिएर संघलाई हस्तान्तरण गरेपछि भद्रप’रबाटै आँखा उपचार स’रू भएको हो . २२ वर्ष अगाडि नेपाल तथा भारतका आँखा रोगीको सहज उपचार गर्ने उदेश्यले मेची आँखा उपचार संघ खोलिएको थियो . सो संघले झापाको सदरम’काम भद्रप’रबाट आँखा उपचार विर्तामोडमा सारेर मेची आँखा अस्पताल स्थापना गरी २) वर्षयता निरनतर सेवा दिइरहेको छ . भद्रप’रबाट आाखाका विरामी विर्तामोड प’ग्न’ पर्ने बाध्यता हटाउन सरिया परिवारले आँखा अस्पतालका लागि भवन र जग्गा र उपकरण प्रदान गरेका ह’न् .
    मेची आाखा उपचार संघका अध्यक्ष दिनेश मित्तलको अध्यक्षता तथा दाता परिवारका सदस्य सत्यनारायण सरियाको प्रम’ख आतिथ्यमा सम्पन्न उपचार केन्द्र उद्घाटन कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, भद्रप’र नगर उपप्रम’ख चन्द्रमाया श्रेष्ठ, आँखा उपचारका लागि आर्थिक तथा प्राविधिक सहयोगी संस्था नर्वेजियन आइ कियर फाउण्डेशनका गिन रिचर्ज, झापाका सहायक प्रम’ख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल लगायतले श’भकामना मन्तव्य राख्दै उपचार सेवा ग’णस्तरीय ह’न’ पर्ने धारणा राखेका थिए . यसै गरी सोही अवसरमा लायन्स क्लब अफ भद्रप’रले सञ्चालन गरेको निश’ल्क आँखा शिविरमा २ सय ७५ जनाले सेवा लिएका छन् . मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ५) जना आँखाका रोगीको मोतिया विन्द’ फेला परेको छ . क्लबका अध्यक्ष यमबहाद’र श्रेष्ठको अध्यक्षता तथा प्रदेश संसद ओमप्रकाश सरावगीको प्रम’ख आतिथ्यमा शिविर उद्घाटन गरिएको थियो .

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक