झापाको शिवसताक्षी अहिले राती आगलागी ३ महिनाको नानी सहित एकै परिवारका चार सदस्यको मृत्यु

दमक | झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चार सदस्यको घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको छ |

भर्खरै प्राप्त जानकारी अनुसार राती ९ बजेको समयमा उक्त आगलागी भएको हो | भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ|

मृत्यु हुनेमा ३६ बर्षिय लक्ष्मन खनाल, ३० बर्षिय राधिका खनाल, ४ बर्षिय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् | आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ |

प्रतिकृया दिनुहोस

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । त्यस्तै एक नेपाली घाइते भएका छन् ।  दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा

चितुवाकाे अाक्रमणबाट बालककाे मृत्यु

तनहुँ – चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २  ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १० 

तारा यएरकाे जहाजभित्रै यात्रुको मृत्यु

मुगु – रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरको टुइनेटर जहाजमा एक यात्रुकाे ज्यान गएकाे छ । शनिबार दिउँसो साढे १२ बजे रारा