इलाममा ट्याक्सी दुर्घटना: २ जनाको ज्यान गयाे,३ जना घाइते

इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको सफारी ट्याक्सी मेची राजमार्गको मिल गोलाईमा अघि साँझ दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका– १ साँखेजुङका ५६ वर्षीय कैलाश गुरूङ र सोही स्थानका ४३ वर्षीय सुमन खनाल रहेका छन् । चालकसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा चालक देउमाई नगरपालिका ६ बस्ने ३० वषीैय  रमेश गुरूङ सोही स्थानका सहचालक सुनिल गुरूङ र सोही स्थानका  तुलसीकुमार बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

प्रतिकृया दिनुहोस

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । त्यस्तै एक नेपाली घाइते भएका छन् ।  दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा

चितुवाकाे अाक्रमणबाट बालककाे मृत्यु

तनहुँ – चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २  ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १० 

झापाको शिवसताक्षी अहिले राती आगलागी ३ महिनाको नानी सहित एकै परिवारका चार सदस्यको मृत्यु

दमक | झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चार सदस्यको घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको छ | भर्खरै प्राप्त