साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा

झापा मंसिर ०३ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा छ ।


युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ०७ रहेको छ ।


कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र विक्रिदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ ३४ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ ३३ पैसा रहेको छ ।


एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ०२ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

प्रतिकृया दिनुहोस

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो झापा मंसिर १९ । सुनचाँदीको भाउ आज मंगलबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी

एक्सेल बैंकको नाफा १५ करोड माथी 

झापा मंसिर १८ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले आ.व. ०७३।०७४ मा १५ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यस वैंकको हाल सम्म लगानीमा

अब एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने

झापा मंसिर १६ । रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।  राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख