तिहारको झिलिमिलीमा कसियो प्राधिकरण, विदामा नबस्‍न १८ कार्यालय प्रमुखलाई निर्देशन

नेपाल विद्युत प्राधिकरणले तिहार र छठमा दिएको विदामा पनि कार्यालय नछोड्न विद्युत उत्पादन केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको छ। यो समयमा बढी विद्युतको माग हुने र भोल्टेजमा समस्या आउने लगायतका कारणले गर्दा प्रमुखहरूलाई कार्यालय नछोड्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ।  विदाको समयमा आयोजनामा समस्या आएमा सम्बन्धित जिम्मेवार व्यक्तीलाई छुट नहुने भन्दै, तिहार र छठको सार्वजनिक विदाको समयमा पनि काममा रहन निर्देशन दिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख गरिएको छ।  
 

प्रतिकृया दिनुहोस

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ

काठमाडौंको तापक्रम ६ डिग्री

काठमाडौं – तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । अाइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान ६ दशमलव ३ डिग्री

राष्ट्रपतिलाई १८ करोडको गाडी

मंसिर २, २०७५ काठमाडौं : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा