डोल्पामा जीप दुर्घटना : १० जनाको ज्यान गयो, २ घाइते

डोल्पा – डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । 

ज्यान जानेहरुको परिचय खुलेको छैन । डोल्पाको दुनैबाट सुपानेका लागि छुटेको  भे १ च १६ १० नम्बरको जीप कालगौँडाबाट भेरी नदीमा खसेको हो । 

बसमा १२ जना रहेको गाडी धनीले बताएको प्रहरीले जनाएको छ । घटनामा ७ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । घाइतेको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ । उद्धारको काम चलिरहेको छ । 

प्रतिकृया दिनुहोस

हत्यामा संलग्न भारतीय पक्राउ

विराटनगर, ३० पुुस । भारतको जोगवनीमा एक नेपालीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगरिकलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी १०

लागु औषधसहित चार युवती पक्राउ

रुपन्देही – लागु औषधसहित रुपन्देहीमा चार युवती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङ्जा वालिङकी २१ वर्षीया सुनिता खड्का,

कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

काठमाडौं : महाराजगञ्जमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ।  सडकमा भिख माग्ने नाम थर, ठेगाना नखुलेका एक पुरुषको चिसोले कठ्याङग्रिएर