राष्ट्रपति भण्डारी रात्रिभोजमा सरिक

कात्तिक १३, २०७५
कतार : राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छिन्। कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा सोमबार रात्रिभोजको आयोजना गरेका हुन्।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा‍. भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक हुनुहुन्छ ।  यसअघि राष्ट्रपति भण्डारीले दोहास्थित बलद्ना फुड इन्डष्ट्रिजको अवलोकन गरिन्।  मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार कतार पुगेकी हुन्।

प्रतिकृया दिनुहोस

नाम र केन्द्र टुंग्याउन के गर्दैछन् चारवटा प्रदेश ?

प्रदेश र प्रतिनिधिसभाको चुनाव भएको पनि एक वर्ष बित्न लाग्यो । गएको वर्ष यही मंसिर १० र २१ गते दुई चरणमा गरेर प्रदेश र प्रतिनिधिसभाको चुनाव भएको थियो ।

नेविसङ्घको म्याद दुई महीना थपियो

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई

कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको पाँच मिनेटमै स्थगित

सात घण्टाको रस्साकस्सीपछि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पाँच मिनेटमै स्थगित भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बस्न