नेपाल मलेसियाबीच श्रम समझदारी हुँदै

कार्तिक १२, २०७५  - प्रमुख रोजगार गन्तव्य मलेसियासँग सरकारले आज श्रम समझदारी गर्दैछ । समझदारीपछि नेपाली कामदारलाई बिना शुल्क मलेशिया जाने ढोका खुल्ने छ । समझदारीपत्र एमओयूमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेशियाका मानव संशाधन  मन्त्री कुला शेघरानले हस्ताक्षर गर्ने कार्यक्रम तय भएको हो । काठमाडौंको एक होटलमा विहान ११ वजे सम्झौतामा हस्ताक्षर अघि मन्त्रीस्तरीय वैठक समेत हुने मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिनुभयो । भिषा र टिकट, स्वास्थ्य परिक्षण शुल्क रोजगारदाता कम्पनीले व्यहोर्ने तथा कामदार आपूर्ति गरेबापत रोजगार दाताले म्यानपावर कम्पनीलाई कामदारको १५ दिनको तलब बराबरको सेवा शुल्क भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

नेपालमा आइएफसीले करिब एक खर्ब लगानी गर्ने, निजी क्षेत्रसँग सहकार्यको योजना, तीन वर्षमा खर्च गरिने

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको दिगो विकासका लागि करिब एक खर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ। शुक्रबार आइएफसीले ८०० मिलियन डलर

कुन बैंक कति नाफामा ?

 बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) मा प्रायः

अब नयाँ नोट साट्न दशैं कुर्न नपर्ने

दशैंबाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विविध जातजाति तथा भाषाभाषीले मनाउने