आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २६ र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ८७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ०५ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ६५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

पुसमा एक खर्ब ७१ अर्ब रुपैयाँ राजश्व, बजेट खर्च ६६ अर्ब

काठमाडौं : सरकारले पछिल्लाे महिनामा एक अर्ब ७१ कराेड रुपैयाँकाे राजश्व उठाएकाे छ। सरकारी आय-व्ययकाे लेखा राख्ने महालेखा नियन्त्रककाे कार्यालयका

इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा दुई रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधवार राति १२ बजेदेखि मूल्य घटाएको

द्वन्द्वपीडितलाई १८ अर्ब राहत

काठमाडौं : तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धको दीर्घकालीन समाधनका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो।