नुवाकाेटमा बस दुर्घटना ३५ घाइते

असोज २६, २०७५ काठमाडाै‌ं : नुवाकोटमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।  नुवाकाेटबाट काठमाडौं आउँदै गरेको गरेको बा २ ख ६३५६ नम्बरको बस नुवाकोटको सूर्यगढी गाउँपालिका– ५ स्थित फेदीबेसीमा शुक्रबार बिहान १० बजे दुर्घटना भएको नुवाकाेट प्रहरीका एसपी बसन्त लामाले जानकारी दिए। दुर्घटनामा परेका केही यात्रुको अवस्था गंम्भीर रहेको बताइएको छ। प्रहरी घटनास्थल पुगीनसकेकोले घटनाबारे थप विवरण आउन बाँकी। 
 

प्रतिकृया दिनुहोस

ह्वाट्सएपबाट हुण्डी कारोबार गर्नेविरुद्ध ४ अर्वको मुद्दा

म्यासेन्जर एप्लिकेसन ह्वाट्सएपको माध्यमबाट अवैध हुन्डी कारोबार गर्ने ८ जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले सोमबार

अपडेट : जन्ती बोकेको बसमा हजारौँ भोल्टको करेन्ट, ७ जनाको मृत्यु

माघ ११, २०७५ जनकपुरधाम :  जन्ती बोकेको बसमा करेन्ट लागेर मृत्यु हुनेको संख्या सात पुगेको छ। सबैला नगरपालिका ४ बल्टियाकोठियामा जन्ती बोकेको बसले ११

हत्यामा संलग्न भारतीय पक्राउ

विराटनगर, ३० पुुस । भारतको जोगवनीमा एक नेपालीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगरिकलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी १०