अमेरिकाकाे फ्लोरिडामा अहिलेसम्मकै शक्तिशाली आँधी(video)

अमेरिकाकाे फ्लोरिडाको तटीय क्षेत्रमामा अहिलेसम्मकै शक्तिशाली माइकल आँधी आएको छ । आँधीका कारण फ्लोरिडाको उत्तर–पश्चिमी क्षेत्रमा रहेकी समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिमा हुरी पनि चलेकाे छ ।

माइकल आँधी २०० किलोमिटर प्रतिघण्टाको गतिमा छ । माइकल आँधी तीव्र गतिमा शक्तिशाली बनेको हो ।

आँधीलाई फ्लोरिडाका गभर्नर रिक स्कटले कल्पना नै नगरिएको क्षति भएको बताएका छन् र यो सम्भवतः १०० वर्ष यताकै शक्तिशाली आँधी भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

मुम्बईको अस्पतालमा आगलागी आठजनाको मृत्यु, १४० घाइते

पुस ३, २०७५ भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु  छ भने १३० जना भन्दा बढी घाइते भएका छन्।  मुम्बईको मरोल क्षेत्रस्थित

फ्रान्स : इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

फ्रान्समा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले बताउनुभएको छ । फ्रान्समा इन्धनमा

जमिनमुनिको पानी धेरै तान्दा के हुनसक्छ? तेहरानको उदाहरण

जमिनमुनिबाट अत्यधिक मात्रामा पानी तान्यो र भूमिगत पानी 'रिचार्ज' हुन पाएन भने त्यसको परिणाम के हुनसक्छ? यसको पछिल्लो उदाहरण इरानको राजधानी