उर्लावारीको सुरक्षा व्यवस्था कडा पारिने

दमक, २५ असोज

     नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । मुख्य गरी दशै तिहार र छठ पर्वको समयमा उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा हुनसक्ने घटनालाइ मध्यनजर गर्दै मुख्य चौक चौकमा प्रहरी परिचालन तथा मोबाइल गस्ती र मोटरसाईकल गस्ती गरिने भएको छ ।   उर्लाबारीको मुख्य चौक, स्कुलडाँडा, बरगाछी, हाटखोला, आईतबारे, मंगलबारे, दुर्गापुरी तथा मिक्लाजङ गाउँपालिकाको मधुमल्ला, टाँडी लगायतका १५ स्थानमा प्रहरीको गस्ती टोली र सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जनाउनु भएको छ । 

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक