प्रधानमन्त्री ओली झापा आउदै

विर्तामोड | प्रधानमन्त्री केपी शर्मा ओली कार्तिक १ गते झापा आउनु हुने भएको छ । विगतका बर्षहरुमा उहाँले गर्नु भएको चियापान समारोहलाई निरन्तरता दिनुहुँदै उहाँ शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन झापा आउन लाग्नु भएको हो ।

कार्तिक १ गते झापा विर्तामोडको अग्रसेन भवनमा विहान ११ बजेदेखि शुरु गरिने शुभकामना आदान प्रदान कार्यक्रममा सबै राजनीतिक दल, संघ–संस्था, कर्मचारीबृत्त, उद्योगी, व्यवसायी, नागरिक समाज, किसान, मजदूर, पत्रकारलगायत सम्पूर्ण जनसमूहलाई चियापान समारोहमा भाग लिन प्रधानमन्त्री ओलीले आमन्त्रण गर्नु भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाका कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

प्रदेश २ काे प्रहरीसेवा विधेयक बहुमतबाट पारित

जनकपुरधाम : प्रदेश २ मा प्रदेश प्रहरीसेवा सम्बन्धमा बनेको विधेयक बहुमतबाट पारित भएको छ। चार महिनादेखि प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको प्रदेश

वृद्धभत्ता पाँच हजार पुग्छ : मन्त्री विष्ट

सिन्धुपाल्चोक - श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  नेपाल

यी हुन् नेकपाभित्र शीर्ष नेता विवादको खास कारण

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका