कञ्चनजघा एफएम १७ औ वर्षमा प्रवेश

कञ्चनजघा एफएम आज देखि  स्थापनाको १७ औ वर्षमा प्रवेश गरेको   छ ।मेची अञ्चलमै पहिलो विधुतिय सञ्चार संस्थाको रुपमा २०५९ असार १ गते यसले आफनो   प्रशारण   गरेको थियो ।
सोहि  वर्षको  घटस्थापनाका दिन देखि नियमित प्रशारण गरेको यस  यस एफ एमले   प्रारम्भमा   दैनिक  र घण्टा कार्यक्रम प्रशारण  गरेको थियो ।
हाल बिहान ४स्घण् बजदेखि राती १०बजे सम्म नियमित प्रशारण गर्दै आएको कञ्चनजंघा एफ एम सँग ८४प्रतिशत कार्यक्रम समुदायमा आधारित छन् । 
झापा ईलाम सहित प्रदेश  १ का विभिन्न जिल्लामा प्रत्यक्ष सुन्न सकिने यस एफ एमको प्रशारणलाई www.kanchanjunghafm.org लग अन गरी संसार भर सन्न सकिने छ । कर्मचारी प्राविधिक र प्रशारक गरी ४० जनशति कार्यरत यस एफ एममा राजवंशी भाषासहित १० वटा समाचार बुलेटिन   प्रशारण हदै आएको छ । 
स्थापना दिवसकै सन्दर्भमा कञ्चनजंघा एफ एम प्रा.लीका अध्यक्ष राजकुमार पोखरेलले  सम्पर्ण विज्ञापन दाता   शर्भेच्छुक र कर्मचारीमा शुभेच्छा व्यक्त गर्नु भएको छ ।
यसैगरी प्रबन्ध निर्देशक भण्डारीले १ हजार वाट क्षमताको यस एफ एमलाई समय अनुकल स्तरीय प्रविधिमा  लैजाने  योजना  रहेको जानकारी दिनुभएको  छ ।
नेपाल भारत विभिन्न स्थानमा  रेडियो श्रोता क्लव  समेत गठन गरिसकेको  कञ्चनजंघा एफ एमले सम्पुर्ण श्रोतामा हार्दिक आभार समेत व्यक्त  गरेको    छ ।

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक