ताप्लेजुङको सुकेटारमा हवाइसेवा सुरु

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइसेवा सुरु भएको छ । समिट एयरले आज देखि उडान सुरु गरेको हो । भोलि नेपाल वायु निगमले उडानको तयारी गरेको छ । 
समिटले अव सातामा एकदिन प्रत्येक मंगलवार उडान गर्ने जनाएको छभने निगमले वुधवार र सुक्रवार सातामा दुई उडान गर्ने भएको छ । पहिलो उडानमा समिटिले काठमाण्डौंवाट फुल सिट १६ जना ल्याएको थियोभने ताप्लेजुङवाट नौ जना लगेको थियो । १८ जनाको सिट क्षमता रहेको समिटले तेल धेरै बोक्नुपर्ने भएकाले काठमाण्डौंवाट दुईजना कम १६ जना उडाउ“छ । 
निगमकोपनि काठमाण्डौंवाट आउने यात्रु भरिएको र ताप्लेजुङवाट जाने केही कम भएको स्टेशन इञ्चार्ज विकास राईले वताए । निगमले असारसम्म उडान गरेको थियो । मौषमको खराविका कारण केहिदिन उडान हुनसकेको थिएन भने त्यसपछि जहाज बिग्रीएर उडान स्थगित गरेको थियो । समिटले दसैंका यात्रुलाई राहत दिनभन्दै आगामी सनिवार पनि उडान गर्ने जनाएको छ । 

प्रतिकृया दिनुहोस

दशैँमा नयाँ नोट बिगार्दै हुनुहुन्छ? होसियार जेल परिएला! ​

कात्तिक १, २०७५  : दशैँ, तिहार जस्ता पर्वमा नयाँ नोटको खपत धेरै हुन्छ। नेपालीहरूको महान पर्वमा नयाँ नोट साट्न बैंकमा जाने सर्वसाधरणको पनि घुइँचो

अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै

असोज ३१, २०७५ : नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ। अघिल्लो दिन

रातो र पोलेको मासु खाँदै हुनुहुन्छ? क्यान्सरविज्ञकाे सुझाव सुन्नुस !

चितवन - नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि