नेपाली सेनाले गैरसैनिक आर्थिक गतिबिधिमा सहभागिता बढाउँदै

नेपाली सेनाले पनि ठेकापट्टा लगायत गैरसैनिक आर्थिक गतिबिधिमा सहभागिता बढाउँदै जाँदा आर्थिक पारदर्शितामा प्रश्न उठ्न थालेको छ । यी प्रश्नको निरूपण गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउनुपर्ने अाशय संसदसामु व्यक्त गरेको छ ।

गत बुधबार राज्य व्यवस्था समितिको बैठकमा बोलाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले नेपाली सेनाका गैरसैनिक आर्थिक गतिबिधिको छानविन गर्न पाउनुपर्ने आशयको धारणा राखे । पूर्वरक्षा सचिव समेत रहेका घिमिरेले सेनाभित्रका आर्थिक कारोबारमा कैफियतको गन्ध पाएरै हुनुपर्छ, ठेकापट्टा, व्यापार व्यवसायदेखि अन्य ठूला खरिद प्रकरणतर्फ संकेत गर्दै सेनालाई जुनसुकै गैरसैनिक काममा संलग्न नगराउन सुझाव समेत दिए । 

प्रतिकृया दिनुहोस

दशैँमा नयाँ नोट बिगार्दै हुनुहुन्छ? होसियार जेल परिएला! ​

कात्तिक १, २०७५  : दशैँ, तिहार जस्ता पर्वमा नयाँ नोटको खपत धेरै हुन्छ। नेपालीहरूको महान पर्वमा नयाँ नोट साट्न बैंकमा जाने सर्वसाधरणको पनि घुइँचो

अाज महाष्टमी, महागौरी देवीको अाराधना, मध्यरातमा कालरात्रि गरिँदै

असोज ३१, २०७५ : नवरात्रको आठौँ दिन अर्थात् महाष्टमी। बुधबार दुर्गा भगवतीकी अाठौँ रूप महागौरी देवीको पूजा–आराधना गरिँदैछ। अघिल्लो दिन

रातो र पोलेको मासु खाँदै हुनुहुन्छ? क्यान्सरविज्ञकाे सुझाव सुन्नुस !

चितवन - नेपालीको महानपर्व बडादसैंमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि