एन्ड्रोइडको एक दशक

मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडले हालै दसौँ वार्षिकोत्सव मनाएको छ । प्रयोगकर्ताका लोकेसन र छनोटबारे जानकारी सुरक्षित राख्ने उद्देश्यले सुरु भएको एन्ड्रोइडको यात्रालाई सरस र सरल बनाउन गुगलले यस कम्पनीलाई आफ्नो बनाएको थियो ।

दस वर्षमा एन्ड्रोइड अत्यधिक रुचाइने अपरेटिङ सिस्टममा पर्न सफल भएको छ । यसका अनेकौँ संस्करण आइसकेका छन् र अझै आउने क्रममा छन् । हरेक संस्करणमा यो पहिलेका तुलनामा थप सुरक्षित र परिमार्जित हुने गरेको पाइएको छ । स्मार्टफोन, ट्याबलेट, कम्प्युटर, स्मार्ट घडी, स्मार्ट टिभीका लागि एन्ड्रोइड अहिले पर्याय नै भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सरकारले गर्‍याे २१ हजारभन्दा बढी ‘पोर्न साइट’ बन्द

सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट(पोर्न साइट) बन्द गरेको छ ।  सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने

एनटिसीको दशैं अफर, ६ रुपैयाँमा ६० मिनेट कुराकानी

काठमाडौं : सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैको अवसरमा छुटसहितका सुविधा सार्वजनिक गरेको छ। कम्पनीले दशैंलाई लक्षित

गुगल प्लस बन्द गर्ने निर्णय

 डाटा चुहावट भएको भन्दै सर्च इन्जिन गुगलले सामाजिक सञ्जाल गुगल प्लस बन्द गर्ने निर्णय गरेको छ ।   गुगल प्लसको सफ्टवेयरमा रहेको एउटा त्रुटिका कारण