विवाह भएको भोलिपल्टै एक दम्पतीको मृत्यु

झापा कात्तिक ३० । अमेरिकामा एक दम्पतीको विवाह भएको एक दिन बित्न नपाउँदै ज्यान गएको कान्सास राज्यको अदालतमा उनीहरुको विवाहको कानुनी प्रक्रिया पूरा भएर श्रीमानश्रीमती घोषित भएको एक दिन बित्न नपाउँदै दुर्घटनामा ज्यान गएको हो  रिबेका अस्टिन वेसनको शुक्रबार विवाह भएको थियो उनीहरु चढेको पिकअप ट्रक दुलहीको घर नजिकै दुर्घटना भएको हो

प्रतिकृया दिनुहोस

एउटै मोटरसाइकलमा ५८ जना चढेपछि बन्यो किर्तिमान्

भारतीय सेनाले एउटा नयाँ विश्व कीर्तिमान कायम गरेको छ । भारतीय सेनाका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर विश्व कीर्तिमान बनाएका हुन् ।

कल पेलेर पानी पिउँछ, गाई

युट्युबमा एउटा गाईले अहिले निकै चर्चा कमाइरहेको छ । नकमाओस् पनि कसरी? गाई चलाख पनि यती सम्म छ, आपैm कल पेलेर पानी निकाल्छ र  पिउँछ । पत्यार लागेन ? यो

विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता यो ब्लड ग्रुपका जम्मा ४३ जनामात्र

झापा मंसिर ४ । सामान्यतया मानिसको रक्त समूह (ब्लड ग्रुप)का बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ । यिनै वर्गका पोजेटिभ र नेगेटिभ