एउटै मोवाइलमा चारवटा क्यामेराः हुवावेले ल्यायो अविश्वसनीय स्मार्टफोन

झापा कात्तिक ३० । लोकप्रिय ब्राण्ड हुवावेले पछिल्लो प्रविधियुक्त फोन सेट नेपाली बजारमा भित्र्याएको यसले भर्खरै नेपाल भित्र्याएको हुवावे नोभा -आई स्मार्टफोन सेटमा फ्रन्ट तथा ब्याक गरी ड्युअल लेन्सयुक्त वटा क्यामेरा लगायत अन्य बिबिध सुविधा रहेका छन्

हुवावेको नेपालस्थित आधिकारिक बिक्रेता कल मोविलिटी प्रालिद्वारा बिक्री बितरणमा ल्याइने हुवावे नोभा -आई अहिलेसम्म कै अत्याधुनिक बढी सुविधायुक्त रहेको कम्पनीले जनाएको

 

निक्कै आकर्षक देखिने यि सेटहरु सुविधाका दृष्टिले पनि उत्तिकै अगाडि छन् हुवावे नोभा -आई स्मार्टफोनमाउच्च गुणस्तरीय प्रबिधियुक्त . इन्चको फुलभ्यु डिस्प्ले, ८३ प्रतिशत स्क्रीन तथा सफा उज्ज्याला तस्विर हेर्नका लागी १८ः९ वाइड स्क्रीन लगायतका सुबिधा उपलब्ध छन्

हुवाईका प्रवक्ता निर्देशक जोयस ले भनेेहामीले बुझेका छौं आजका ग्राहकहरुको आवश्यकता के हो भनेर , त्यसैले हामीले सृजना गरेका छौं एक यस्तो यन्त्र जसमा अत्याधिक महत्वपूर्ण विशेषताहरु राखिएको हामीले नेपालमा पहिलोपटक चार क्यामेरासहितको स्मार्टफोन ल्याएका छौं, जसको डिजाईनले तपाई विश्वको जहाँ भएपनि तपाईलाई सबैसँग संलग्न हुन सहयोग पुर्‍याउनेछ हुवाई नोवा आई यस्तो आविष्कार हो जसमा अविश्वसनीय प्रदर्शन, स्टाईलिस डिजाईन चार क्यामेरा सहितको विशेषता रहेका छन्

कल मोविलिटिका डाईरेक्टर पुल्कित भिमसरिया भन्छन्यो चार क्यामरा रहेको स्मार्टफोन एक क्रान्तिकारी सृजना हो यसको उत्कृष्ट मूल्यको कारणले गर्दा बजारमा यसले अग्रस्थान हाँसिल गर्नेमा पूर्ण विश्वस्त छु

उनले अघि भने-‘हुवाईले सधै आफ्ना ग्राहकहरुसँग निरन्तररुपमा सम्बन्ध रहने प्रतिविश्वास राख्दछ, यसको लागि हुवाईको गुणस्तर सधै अग्रस्थानमा रहनेछ नेपालमा शुरुवातदेखि नै हामीले हुवाईको गुणस्तरमा कहिल्यै सम्झौता गरेनौ हामीले विक्रिपश्चात आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेका छौं, विश्व बजारमा नै हेर्ने हो भने हामी एकदम कम मात्रामा चुकेका छौं यसका लागि नोभा फोन एक आफैंमा ज्वलन्त उदाहरण हो, यो नेपालमा हुवाईको एक क्रान्तिकारी नयाँ शुरुवात हो

चारवटा क्यामेरा एकै पटकमा

हुवावे नोभा -आई स्मार्टफोन सेटमा अगाडि पछाडि गरी डबल लेन्सका वटा क्यामेरा एकैपटक चलाउन सकिन्छ जसको सहयोगले बिरलै कैद गर्न सकिने दृष्यहरु समेत क्यामेरामा कैद गर्न सम्भव

यसको अगाडी रहेको १३ एमपी तथा एमपी पि्रमियम सेल्फी क्यामेरापोट्रेट फोटोग्राफीका साथै टुनाइट फ्ल्यास स्टुडियो क्वालिटीको फोटो निकाल्नका लागि उपयुक्त प्रकाशन भएको वा कम प्रकाश भएको स्थानमा समेत यसमा उपलब्ध युनिर्फम लाइटिङ रसफ्ट लाइट्स सेल्फी फ्ल्यासको सहायताले उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ

नोभा -आईमा रहेको १६ एमपी तथा एमपी दुबै लेन्समा पछिल्लो बिशिष्ठ प्रबिधि प्रयोग गरिएको , जसले कलात्मक फोटो खिच्छ नै साथै कम लाइट भएको स्थानमा समेत आकर्षक तस्विर खिच्ने क्षमता राख्छ

सेटभित्रको १६ एमपीआरजीबी सेन्सरले -साना दृश्यलाई पनि पूर्ण तरिकाले कैद गर्न सघाउँछ भने एमपीआरजीबी लेन्सले गहिराईमा गएर दृश्यहरु समेट्ने काम गर्छ यसमा भएको क्यामेरामा पोटे्रट मोड, वाइड अर्पेचर मोड मोसन मोड रहेका छन्

बनोट कस्तो ?

हेर्दा निक्कै आकर्षक देखिने हुवावे नोभा -आई स्मार्टफोन सेटलाई यसभित्र भएका फिचर्सहरुले झनै बोल्ड बनाएका छन्

फुलभ्यु स्क्रीनफ्रन्ट तथा ब्याक क्यामेरा, फिंगर पि्रन्ट सेन्सर, युएसबी सकेट, सेन्सर फ्ल्यास, उच्च गुणस्तरीय सामाग्री प्रयोग गरिएका बडी पार्टस लगायतका चिजले हुवावे नोभा -आई स्मार्टफोन सेटलाई लोभ लाग्दो बनाएको

स्मार्ट परफरमेन्स

हुवावे नोभा -आई स्मार्टफोन सेटमा भएको कोर किरिन ६५९ चिपसेट, जिबी र्‍याम, ६४ जिबी रोमले यसलाई अत्याधुनिक मात्र होइन उच्च गुणस्तरीय बनाएको यो सेट एन्ड्रोइड-सेभेन बेस्ड इएमयुआईका कारण छरितो निक्कै स्मार्ट देखिन्छ

हुवावे नोभा -आई मालामो समय सम्म ब्याट्री टिकाउन हुने, फिंगरपि्रन्ट सेन्सरका कारणहरेक पटकको प्रयोगमा केही केहीनयां सिक्न तथा सुरक्षित सहज महसुस गर्न सकिने लगायतका सुविधा छन्

हुवावे नोभा -आईले असाधारण आवाज बिभिन्न गेम तथा भिडियो समेत आफ्नो सेटमा उपलब्ध गराएको जसले जीवनमा हरेक पललाई स्मरणिय बनाउन सघाउंछन्

यसै साता देखी नेपाली बजारमा उपलब्ध हुन गइरहेको हुवावे नोभा -आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजियस गोल्ड गरी दुई कलरमा देखापर्नेछ यो फोनको मूल्य ३३ हजार सय रुपैयाँ तोकिएको

विशेषता
साइज- ७५. एमएम
हाइट-१५६. एमएम
डेप्थ-. एमएम
डिस्प्ले-. इन्च
स्त्रिmनपिपिएल- ४०७
प्रोसेसर-हुवावे किरिन ६५९ ओक्टा-कोर
अपरेशन सिस्टम- एन्ड्रोइड . तथाइएमयुआई .
क्यामेरा- |mण्ट क्यामेरा १३ एमपीतथा एमपीविथसेल्फी टुनाईट फ्ल्यास।
ब्याट्री- ३३४० एमएएच
चार्जिङ टाइम- १५० मिनेट
टकिङ टाइम- २० घण्टासम्म
स्ट्याण्डबाइ टाइम- ५५० घण्टासम्म

 

प्रतिकृया दिनुहोस

‘एनालग’ टेलिभिजन प्रसारण प्रणाली बन्द भए/नभएको बारे अनुगमन

सरकारले ‘एनालग’ प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण ‘डिजिटल’ प्रणालीमा रूपान्तरण भए/नभएको बारे अनुगमन गरेको छ । सरकारले राष्ट्रिय

‘रेडमी नोट ५ ए प्राइम’को बिक्री सुरु

झापा कात्तिक ३० ।  साओमीको एमआई ब्राण्डको ‘रेडमी नोट ५ ए प्राइम’को बिक्री सुरु भएको छ । तिहार लगत्तै भित्रिएको बहुप्रतिक्षित एमआईको रेडमी नोट ५