हरिवंशले ल्याए ‘जे भने नि हुन्छ मलाई, पैसा लाग्दैन’

पर्वत :वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यले ‘जे भने नि हुन्छ मलाई’ नामक एल्बम बजारमा ल्याएका छन्। समाजका निर्धा नागरिकलाई जसले भने पनि हुने, जे गरे पनि हुने, सक्दो सराप्दा पनि धन खर्च नहुने भन्दै अरूबाट हेपिएकाहरूको भावना गीतमा उठाइएको छ। गीतमा शब्द, लय र आवाज आचार्यको नै रहेको छ। जीवित जल्मीको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन सुदन केसीले गरेका छन्। भिडियोलाई दीर्घ गुरुङले छायांकन गरेका छन् भने गीतको भिडियो महसंचारकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिकृया दिनुहोस

‘द कपिल शर्मा शो’ लिएर फेरि फर्कदै कमेडियन कपिल

टेलिभिजनको चर्चित शो ‘द कपिल शर्मा शो’ एकपटक फेरि सुरु हुँदैछ । यस पटकको शो मा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकहरुलाई मनोरञ्जन

बोल्ड अवतारमा खुशी, सामाजिक सञ्जालमा भाइरल बन्यो तस्बिर

अभिनेत्री श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूरको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भइरहेको तस्बिरमा खुशी निकै स्टाइलिस र

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने

अपांगता भएका ब्याक्तिहरुको प्रतिभा पहिचानको लागि नेपालको टेलिभिजनको इतिहासमा पहिलो रियालिटी शो हुने भएको छ । प्रतिभा पहिचान र प्रस्फुटनका लागि सहज