महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रजस्तो देखियो : प्रचण्ड

२८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रको रुपमा देखिएको टिप्पणी गरेका छन् ।

नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन् कि भन्ने लागेको भन्दै उनले समाजमा अराजकता बढ्नु चिन्ताको विषय भएको उल्लेख गरे । ‘एकातिर सरकार दुई तिहाइ बहुमतको छ । सरकार कम्युनिस्टको नेतृत्व छ’ उनले भने ‘तर अर्कोतिर समाजमा दिनदिनै विचलन देखिन्छ । विकृतिहरु अझ बढेका हुन् कि भन्या झैँ गरी देखिन्छ ।’

प्रतिकृया दिनुहोस

दरबन्दीभित्र नपरेका कर्मचारी प्रदेश र स्थानीय तहमा खटाइने

असोज ५, २०७५ काठमाडौं : मन्त्रिपरिषद् बैठकले दरबन्दीभित्र नपरेका चार हजार कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने निर्णय भएको छ। शुक्रबार राति बसेको

सभापतिका लागि एक/एक जनाको मात्र उम्मेदवारी

काठमाडौं – सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने चुनावमा प्रत्येक समितिको सभापति पदमा एक/एक जनाको मात्र

घिमिरे अख्तियारको प्रमुख आयुक्त, भन्छन्- 'जनताले सम्झिने काम गर्छु'

संसदीय सुनुवाइ समितिले सुनुवाइपछि बिहीबार अपराह्न घिमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । घिमिरे दुई वर्ष प्रमुख आयुक्त हुनेछन् । ६५ वर्षे