आगलागीमा बृद्धको मृत्यु

फिदिम २१ पुस । आगलागीमा परी पाचथरको हिलिहाङ गाँउपालिका १ अमरपुरमा एक बृद्धको मृत्यू भएको छ ।

मृत्यू हुनेमा ८० बर्षीय नरबहादुर थुलुङ छन । घरमा एक्लै बसिरहेका थुलुङको राती घरमा आगो लाग्दा जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

थुलुङको घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक बामदेब गौतमले जानकारी दिनुभयो ।
आगो बिहानपख स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा लिएर उत्खनन गर्दा बृद्धको शब भेटिएको हो । थुलुङ एक्लै वस्ने घरमा आगलागीको कारण भने पत्तो लागेको छैन ।
 

प्रतिकृया दिनुहोस

अपराधको नयाँ शैली, नाङ्गै पारेर लुट्ने प्रयास

झापा पुस १६ । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित  गिरीबन्धु टि स्टेट भित्र महिलालाई नाङ्गेझार पारेर लुटपाटको प्रयास गर्ने  दुई जनालाई प्रहरीले

सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला

झापा मंसिर १५ । तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्ति बजारमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । फेदाप

त्रिशुलीमा बस खस्यो, ६ जनाको मृत्यु 

झापा मंसिर १३ । काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस बुधबार विहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र