चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ ।

महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख आतिथ्यतामा भएको महिलाको भेलाले फोरमको अध्यक्षमा तुलमाया लिम्बूलाई चयन गरेको छ ।

गाउँपालिका स्तरीय ३५ सदस्य समितिको उपाध्यक्षमा निर्मला मगर र धनकुमारी विक, सचिवमा डिना पौडेल, सह–सचिवमा कमला लिम्बू र कोषाध्यक्षमा निसा चेम्जोङ रहेका छन् । समितिको सदस्यमा बिनु राई, शुसिला तामाङ, रविना राई, अनुजा राई लगायत रहेको बताइएको छ । 


 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई

झापा पुष २ । नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ ।  पार्टी सचिव तथा प्रदेश