फिलिपिन्समा आग्लागी, २५ जनाको मृत्यु

झापा पुष ०९ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी कम्तीमा २५ जनाको मृत्यु भएको छ । दाभाओमा रहेको सपिङ मलमा स्थानीय समय अनुसार आइतबार बिहान आगलागी भएको हो ।

अग्नि नियन्त्रकले आगो निभाउने प्रयास गरिरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । आगलागीका कारण मलको चौथो तलमा रहेको कल सेन्टरका कर्मचारी फसेका छन् ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले कम्तिमा २५ जनाको ज्यान गएको हुन सक्ने बताएको छ । 
 

प्रतिकृया दिनुहोस

सिरियामा विस्फोट, २३ जनाको मृत्यु

झापा, पुस २४ – सिरियाको इडलिबमा भएको विस्फोटमा कम्तिमा २३ जनाको ज्यान गएको छ । बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र

पाकिस्तानी चर्चमा भएको आत्मघाती आक्रमणमा आठ जनाको मृत्यु, ४४ जना घाइते

झापा, पुष ३ । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना

बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध

झापा मंसिर २५ । बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।  हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् ।