बर्नेमा स्वास्थ्य शिविर

झापा पुष ३ । झापाको बुद्धशान्ति गाउँपालिका ४ बर्ने हापेन चोकमा आगामी पुष ६ गते स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । 
स्थानिय ब्राइट प्mयुचर इङ्लिस स्कुलको आयोजना तथा नोवेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने भएको हो । 
शिविरमा मुटु, मधुमेय, हाडजोर्नी तथा नशा, नाक, कान, घाँटी, आँखा, दन्त, छाला तथा यौन, स्त्री तथा प्रसुती लगायत रोगको उपचार गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

डम्पिङ साइड बन्यो अदुवा खोला

  केपी अधिकारी  झापा माघ ७ ।  झापाको एउटा मुख्य बजार विर्तामोड । विर्तामोडमा दैनिक रुपमा कती फोहोर निस्कन्छ कसै संग तथ्यांक छैन । तर

धौलागिरी पारिजातको १० औं वार्षिक साधारणसभा

विर्तामोड, पुस १६ । बिर्तामोडको धौलागिरी–पारिजात वहुउद्देश्यीय सहकारी संस्थाले शनिबार दुई काम एकसाथ सम्पन्न गरेको छ । धौलागिरी पारिजातले १० औं

कनकाई क्याम्पस सुरुङ्गाको प्रमुखमा उप्रेती नियुक्त

विर्तामोड, पुस १६ ।  कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको क्याम्पस प्रमुखमा उपप्राध्यापक विकासप्रसाद उप्रेतीलाई नियुक्त भएका छन् । शनिवार बसेको