नेपाल र केन्या बिचको खेल आज

झापा मंसिर १६ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा आज केन्या संग प्रतिश्पर्धा गर्दैछ ।


नेपाली टोलीले केन्या बिरुद्द विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत घरेलु मैदानमा दुई खेल खेलेको थियो । बर्षाले प्रभावित पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोश्रो खेल कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतमा सात विकेटको जित दर्ता गर्न सफल भएको थियो । 


विश्व क्रिकेट लिगको सातौं तथा अन्तिम चरणको खेल खेल्नका लागि नेपाल युएई पुगेको हो । नेपालले यहि डिसेम्बर ६ र ८ तारिखमा घरेलु टोली युएई बिरुद्ध अबुधबीमा विश्व क्रिकेट लिगको सातौं तथा अन्तिम चरणको खेल खेल्ने छ ।
 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले