नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै

झापा मंसिर १६ । नेवार समुदायले आइतबार योमरी पूर्णिमा मनाउँदैछन् चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन आजको दिनलाई लक्ष्मी पुजाको रुपमा पनि मनाउने गरिन्छ यसरी पुजा गरेमा वर्षभरि अन्न अभाव नहुने विश्वास

जाडोमा मास चाकु लगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो काठमाडौँ उपत्यकाका नेवार समुदायले चारसय वर्षअघि उत्तरायण माघ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ योमरी पुर्णिमा अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौति लगायतका ठाँउमा सांस्कृतिक र्याली र्याली सहितको कार्यक्रम गर्दैछ  आजै काठमाडौंका ज्यापू समुदायले १४ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन्

यसैविच , प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चलनअनुसार मनाइने राष्ट्रिय ज्यापू दिवस एवमं योमरी पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको नेपाली संस्कृतिको प्रतिनिधिका रुपमा नेवारी संस्कृतिलाई पनि मान्ने गरिएको नेवारी संस्कृति मूलरुपमा ज्यापू संस्कृति रहेको सन्देश दिँदै प्रधानमन्त्रीले नेवार समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो  

 

प्रतिकृया दिनुहोस

झापामा चिसोले जनजीवन कष्टकर

झापा पुस २२ । शनिबार देखी झापामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजिवन नराम्ररी प्रभावित भएको छ । शुक्रबार दिउँसो घाम लागेको झापामा

अदालतको झमेलाले काठ र सवारी सड्दै

केपी अधिकारी झापा, पुस २२ ।  खिया लागेका हजारौं साइकलको चाँङ । खिया लागेर प्रयोग गर्नै नसकिने बनेका ५÷७ वटा ट्रयाक्टर, ४÷५ वटा पिक–अप र २ वटा

बढ्दैछ कन्यामको सडक

इलाम पुस १६ । इलामको कन्यामस्थित मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा १५ मिटर कायम गर्न सुरु गरिएको छ । नगरपालिकाले डिभिजन