पाकिस्तानमा गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु

झापा मंसिर १५ । पाकिस्तानको पेशावरस्थित एगि्रकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

डन न्यूजका अनुसार अहिले पनि अपरेशन जारी छ र, मृतकको संख्या बढ्नसक्छ ।

अपरेशनका क्रममा तीन बन्धुकधारी पनि मारिएका छन् । घटनामा दुई सैनिक पनि घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध

झापा मंसिर २५ । बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।  हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् ।

इराकको बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु

झापा मंसिर १२ । इराकको राजधानी बग्दादमा भएको आत्मघाती आक्रमणमा परि कम्तीमा १७ जनाको ज्यान गएको छ । बग्दादको दक्षिण पूर्वी क्षेत्र नाहरावानमा दुई

प्रदर्शनले हिंसात्मक रुप लिएपछि पाकिस्तानमा सेना परिचालन

मंसिर ११ । इस्निन्दा कानुनको समर्थनमा गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि पाकिस्तानको इस्लामावादमा सेना परिचालन गरिएको छ । सो कानुनको समर्थन