बिसीसिअार्इलार्इ ५२ कराेड २४ लाख जरिवाना

भारतीय प्रतिस्पर्धा अायाेग (सिसीअार्इ)ले अाइपिएल मिडिया अधिकारकाे सन्दर्भमा प्रतिस्पर्धा विपरित गतिविधि गरेकाे भन्दै भारतीय क्रिकेट बाेर्ड(बिसीसिअार्इ)लार्इ ५२ कराेड २४ लाख रूपैया भारतीय रूपैया जरिवाना ताेकेकाे छ।

सिसीअार्इकाे ४४ पानाकाे अादेशमा पछिल्लाे तीन वर्षमा बिसिसीअार्इकाे सम्बन्धित टर्न अाेभरकाे ४.४८ प्रतिशत जरिवाना ताेकिएकाे उल्लेख गरिएकाे छ। उसले २०१३ यता बिसिसीअार्इले ११६४.७ कराेड रूपैया भारतीय रूपैया कमार्इ गरेकाे उल्लेख गरेकाे छ।

बिसिसीअार्इले प्रतिस्पर्धा कानुनकाे विपरित बाेली लगाउने संस्था र अाफ्नाे पनि व्यवसायिक हित ध्यानमा राखि जानाजानी मिडिया अधिकार करार सम्झाैतामा एउटा नियम हटाएकाे सिसीअाइकाे पत्रमा उल्लेख छ। अाफ्नाे र बाेली लगाउने संस्थाकाे हितमा कुनै नियम नै हटाइ कार्य गरेकाे भन्दै प्रतिस्पर्धा अायाेगले बिसिसीअार्इले जरिवाना ताेकेकाे हाे। 

बिसिसीअाइका राजिव शुक्लाले सिसीअार्इकाे रिपाेर्ट विस्तृतमा अध्ययन गरेर जवाफ दिने बताएका छन्। उनले अावश्यक परे अाफुहरू उक्त फैसलाका विरूद्ध सर्वाेच्च अदालत जाने बताएका छन्। 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले