स्लिम बन्दै स्वस्तिमा

‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गर्दा स्वस्तिमा खड्काको चर्चा चुलियो । स्वस्तिमा यो गीतमा नृत्य गरेर चर्चित मात्र बनिनन्, धेरैलाई फ्यान बनाउन पनि सफल भइन् । नायिका स्वस्तिमा खड्कालाई सिंगो एउटा चलचित्रले त्यती चर्चा दिएन होला, जति चर्चा यो गितको भिडियोले पायो ।
यसपछि, चलचित्र ‘छक्का पन्जा २’ले उनलाई थप उचाई दियो । चलचित्र हिट हुनुमा धेरै कुराले काम पनि गरेका छन् । तर, स्वस्तिमाकै वरिपरी चलचित्र घुमेकाले पनि उनलाई फाइदा भयो ।
निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि बैबाहिक जीवनका कारण पनि उनी चर्चामा नै छिन् । नयाँ चलचित्रको तयारीमा रहेकी उनी, झनै स्लिम बन्दै गएको तस्बिरबाट पनि प्रष्ट हुन्छ ।

प्रतिकृया दिनुहोस

सुगम पोखरेलको नयाँ गीत ‘तिमी हिँड्ने’

नेपाली चलचित्रकामा लगातार सुपरहिट गीत दिएका सुगम पोखरेल आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चलचित्रका गीतमा जमेका सुगमको एल्बम स्वेत

मोडलिङमा जम्दै विशाल

रोशन भट्टराई मेचीनगर १२ कालीझोडा घर भएका विशाल गिरी गायन तथा मोडलिङको क्षेत्रमा माहिर छन् । पछिल्लो समय नयाँ नयाँ कभर भिडियो तथा गीत यूटुबमा अपलोड

चलचित्र ‘झ्यानाकुटी’को फोटो कन्टेस्ट चर्चित

झापा मंसिर ४ । आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ‘झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले राम्रो चर्चा बटुलेको छ । फिल्म युनिटले प्रिती