निर्वाचन आयोगले पत्र किन काट्यो ? ओलीलाई थाहा छैन

झापा मंसिर १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आफ्नो नाममा स्पष्टिकरण माग गरेको प्रति अनविज्ञता प्रकट गर्नुभएको छ । 
निर्वाचन आयोगले पठाएको पत्रको बारेमा ‘किन काटेको थाहा नभएको’ उहाँले टिप्पणी गर्नुभयो । 
आज चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पत्रपत्रिकामा आएको विज्ञापन बारे आफूलाई जानकारी नभएको बताए पनि आयोगलाई जवाफ पठाएको खुलासा गर्नुभयो । 
‘वाम गठबन्धनले देशैभर जित्दैछ भनेर कसैले बधाई दिएको होला’, ओलीले भन्नुभयो, ‘यद्यपि, त्यस विषयमा पार्टीले आयोगलाई जवाफ दिइसकेको छ ।’ 
प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै ओलीले कांग्रेस सभापतीले मात्र आचारसंहिता उल्लंघन गरेको आरोप लगाउनुभयो ।


 

प्रतिकृया दिनुहोस

बिजय गच्छदार बने प्रत्यक्षतर्फको अन्तिम सांसद

झापा, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्

प्रतिनिधिसभामा एमाले पहिलो दल

झापा, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन

समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले झिनो मतले अगाडी

लक्ष्मी गौतम फिदिम २६ मंसिर । पाँचथरमा समानुपातिक तर्फको ६० प्रतिसत मत गणना  सकिएको छ । ७७ हजार ९ सय १३ मत खसेको यस जिल्लामा बिहान १० बजेसम्म ५१ हजार