इराकको बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु

झापा मंसिर १२ । इराकको राजधानी बग्दादमा भएको आत्मघाती आक्रमणमा परि कम्तीमा १७ जनाको ज्यान गएको छ । बग्दादको दक्षिण पूर्वी क्षेत्र नाहरावानमा दुई आक्रमणकारीले आक्रमण गरेका हुन् ।


घटनामा २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । बिद्रोही संगठन आइएसले घटनाको जिम्मेवारी लिएको छ ।


आक्रमणकारीले सर्वसाधारण नागरिकको भिड लागेको ठाउँमा अन्धाधुन्ध गोली चलाएका हुन् । एक आक्रमणकारीले आफैलाई विस्फोट गराएको तथा अर्का एक आक्रमणकारी सुरक्षाकर्मीको जवाफी कारवाहीमा मारिएका छन् ।
 

प्रतिकृया दिनुहोस

फोटोग्राफर अफ दी इयर : यी हुन वर्ष २०१८को सर्वोत्कृष्ट १२ तस्बिर

रोयल सोसाइटी अफ बायोलोजीले सन् २०१८ को ‘फोटोग्राफर अफ द इयर’ घोषणा गरेको छ । फोटोग्राफर अफ द इयरको उपाधि १७ वर्षका ज्याक ओलिवले जित्न सफल भएका छन्

भारतलाई ट्रम्पको धम्की : रूससँगको रक्षा सम्झौताको परिणाम छिट्टै थाहा पाउनेछौ

असोज २६, २०७५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई धम्की दिएका छन्। रूसबाट एस-४०० सुरक्षा प्रणाली किन्ने सम्झौता गरेर भारतले ठूलो गल्ती गरेको

#MeToo मा फसे क्रिकेटर लसिथ मलिंगा, बलात्कारको आरोप लाग्यो

सामाजिक सञ्जालमा सुरु भएको #MeToo  अभियानमा बलिउड र मिडिया वर्ल्डका हस्तीहरुका नाम विवादमा मुछिएपछि अब क्रिकेटरका नाम पनि अगाडि आउन थालेको छ । पहिले