सिटौलाको घरमा बम विस्फोट

झापा मंसिर १२ । पुर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको झापा भद्रपुर–१० स्थित घरमा गएराति बम विष्फोट भएको छ ।

घर पछाडि शौचालय नजिक सुतली वम विष्फोट भए पनि  केही क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले शंकाष्पद एक जनालाई नियन्त्रणमा लिएको छ ।

चौविसै घण्टा नेता सिटौलाको घरमा सुरक्षा तैनाथी भए पनि रमती पौने १ बजे बाहिरबाट पर्खालमा सुतली वम फ्याँकिएको प्रहरीले जनाएको छ ।

सिटौलाको घरमा सशस्त्र र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।
 

प्रतिकृया दिनुहोस

बिजय गच्छदार बने प्रत्यक्षतर्फको अन्तिम सांसद

झापा, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्

प्रतिनिधिसभामा एमाले पहिलो दल

झापा, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन

समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले झिनो मतले अगाडी

लक्ष्मी गौतम फिदिम २६ मंसिर । पाँचथरमा समानुपातिक तर्फको ६० प्रतिसत मत गणना  सकिएको छ । ७७ हजार ९ सय १३ मत खसेको यस जिल्लामा बिहान १० बजेसम्म ५१ हजार