चार जना सवार मोटरसाइकल ट्रक संग ठोक्कियो, दुई जनाको मृत्यु

झापा, मंसिर ८ । सप्तरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुईजना घाईते भएका छन् ।

बिहिबार राति सुरुङगा नगरपालिकामा ना ५ ख ५४३ नम्बरको ट्रकले बा २२ प ७२९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको लाहान नगरपालिका–२० का १८ वर्षका सन्जय रामको मृत्यु भएको हो । अर्का एक युवकको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा चारजना सवार रहेकामा दुईजनाको घटनास्थलमै ज्यान गएको र घाइते दुई जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ ।
 

प्रतिकृया दिनुहोस

आगलागीमा बृद्धको मृत्यु

फिदिम २१ पुस । आगलागीमा परी पाचथरको हिलिहाङ गाँउपालिका १ अमरपुरमा एक बृद्धको मृत्यू भएको छ । मृत्यू हुनेमा ८० बर्षीय नरबहादुर थुलुङ छन । घरमा एक्लै

अपराधको नयाँ शैली, नाङ्गै पारेर लुट्ने प्रयास

झापा पुस १६ । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित  गिरीबन्धु टि स्टेट भित्र महिलालाई नाङ्गेझार पारेर लुटपाटको प्रयास गर्ने  दुई जनालाई प्रहरीले

सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला

झापा मंसिर १५ । तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्ति बजारमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । फेदाप