ताप्लेजुङका सबै केन्द्रमा कर्मचारी पुगे

आनन्द गौतम

ताप्लेजुङ मंसिर ८ ।  पर्सि मंसिर १० गतेको निर्बाचन गराउन पूर्बी नेपालको हिमाली जिल्ला ताप्लेजुङका सबै मतदान स्थलमा कर्मचारी पुगेका छन । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चिनसग सिमाना जोडिएका अति विकट मानिने फक्तालुङ गाउपालिकाको याङमा, घुन्सा, ओलाङचुङगोला र भारतसँग जोडिएका सिदिङवा र सिरिजंगा गाउपालिकाका कालिखोला, सुरुमखिममा कर्मचारी पुगीसकेको बताएको छ । 

ताप्लेजुङका ७३ स्थानका १ सय १४ मतदान केन्द्रमा मतदान हुँदैछ ।  
    
 

प्रतिकृया दिनुहोस

बिजय गच्छदार बने प्रत्यक्षतर्फको अन्तिम सांसद

झापा, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्

प्रतिनिधिसभामा एमाले पहिलो दल

झापा, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन

समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले झिनो मतले अगाडी

लक्ष्मी गौतम फिदिम २६ मंसिर । पाँचथरमा समानुपातिक तर्फको ६० प्रतिसत मत गणना  सकिएको छ । ७७ हजार ९ सय १३ मत खसेको यस जिल्लामा बिहान १० बजेसम्म ५१ हजार